• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आईपीएल स्थगित गर्न माग


  •     / २०७६, १५ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    चैत १५,२०७६ –  यति खेर सबै तयारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा केन्द्रित हुनुपर्ने थियो । खेल आयोजनास्थल पनि झकिझकाउ भइसक्नुपर्ने थियो । तर विश्व क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता आईपीएलमाथि अहिले स्थगित गर्नुपर्ने चर्को दबाब छ । यसअघि पछाडि सार्ने निर्णय भइसकेको प्रतियोगिता नयाँ तालिकाअनुसार अप्रिल १५ देखि सुरु हुनुपर्ने हो, तर अहिले पूरा प्रतियोगितामै अन्योल छाएको छ ।

    भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) अहिलेसम्म प्रतियोगिताबारे केही भनेको छैन । तर भारत स्वयं कोरोना भाइरस संक्रमणबाट बच्न संघर्षरत रहेको स्थितिमा खेलकुद सबैभन्दा कम प्राथमिकतामा पर्न थालेको छ । भारतमा बुधबार मात्र २१ दिनको लकडाउन सुरु भएको स्थितिमा प्रतियोतिगाको तयारी असम्भव जस्तै छ । भारतले यसबीच अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सबै रद्दगर्नुका साथै कसैलाई पनि प्रवेशाज्ञा दिने गरेको छैन ।

    त्यसैले कुनै पनि फ्रेन्चाइज टिमलेआफ्ना विदेशी खेलाडीलाई कसरी भारत ल्याउने हो भन्नेबारे भन्न सकेका छैनन् । आईपीएल पनि हुनुपर्ने अन्य अन्तर्राष्ट्रिय खेल कार्यक्रमले पनि अब प्रतियोगिता अझ पछाडि सारेर आयोजना गर्नु सम्भव हुन छाडेको छ । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले भनेका छन्, ‘हामीले अहिलेसम्म केही पनि निर्णय गर्न सकेका छैनौं । अप्रिल १५ सम्म प्रतियोगिता नहुने जुन निर्णय थियो, हामी त्यहीं छौं । हामी सबै स्थिति बुझ्ने प्रयासमा छौं ।’एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.