• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

बिपन्नको चुल्हो बाल्दै प्यूठानका स्थानीय सरकार


  •     / २०७६, १५ चैत्र शनिबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्युठान, चैत्र १५

    कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउन पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई प्यूठानका स्थानीय तहले खाद्यान्न दिने भएका छन।दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन उनिहरुले खाद्यान्न उपलब्ध गराउन थालेका हुन। जिल्लाका प्युठान नगरपालिका सहित माण्डबि र नौ बहिनीले आ-आफ्नो गाउपालिका क्षेत्रभीत्रका मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका छन्। भने अन्यले मजदूरहरुको तथ्यांक संकलन सुरु गरेका छन् ।

    माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले पालिका क्षेत्रभित्र रहेका मजदूरलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । ‘ बिपन्न परिवार छनौट गरी खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छौँ’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाबाट चामल, दाल, नुन, तेल उपलब्ध गराउने छौं ।’
    कार्यपालिका बैठकले प्रत्येक वडाका २५/ २५ परिवारका लागि १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।उहाका अनुसार गाउँपालिकाले १ सय २५ मजदूर परिवार खाद्यान्न उपलब्ध गराउने भएको हो ।
    विपन्न परिवारलाई खाद्यान्न सामग्रीको जोहोका लागि प्यूठान उद्योग बाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालक दामोदर योगीले रू.३०/ ३० हजार बरावर सहयोग गर्ने भएका छन् ।त्यस्तै, गाउँपालिकाले सूचनामा सहज पहुँचका लागि टोल फ्री नम्वर जडान गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो । त्यस्तै, प्यूठानको नौबहिनी गाउँपालिकाले पनि मजदूर परिवारलाई १ महीनाका लागि पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ। गाउँपालिकाले आठ वटै वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न दिने निर्णय गरेको हो। प्यूठान नगरपालिकाले विपन्न एवं मजदुर परिवारको लगत लिएर खाद्यान्न राहत दिने योजना बनाएको जनाएको छ । उता स्वर्गद्धारी नगरपालिकामा पनि विपन्न परिवार छनोटको काम भइरहेको बताईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.