• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

काेराेना भाइरस बाट बच्ना डायनामिक सामाजिक विकास संस्थाकाे अपिल


  •     / २०७६, १५ चैत्र शनिबार १६:५६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु, चैत्र १५

    काेराेना भाइरस COVID-19 संक्रमण बाट बच्ना का लागि डायनामिक सामाजिक विकास संस्था द्वारा हार्दिक अपिल गरेको छ ।

    हाम्रो देश नेपाल मा यसकाे संक्रमण काे उच्च जाेखिम हरेकाे विश्व स्वास्थ्य संगठन ले भनेकाे छ । दिन दिनै बढ्दै गईरहेकाे अवस्था रहेकाे छ । विश्व स्वास्थ्य संगठन (WHO) ले हाम्रो देश नेपाललाई अति संवेदनशील तथा उच्च जाेखिम काे सुचीमा राखेको कुरा सबैलाई अवगत नै छ ।
    काेराेना भाइरसकाे बारेमा अाम समुदायमा फैलिएको हल्ला तथा भ्रममा सबै जनसमुदाय मा हार्दिक अनुरोध छ ।

    हल्ला तथा भ्रममा जनसमुदायमा उत्पन्न डरत्रास लाई हटाई विश्व स्वास्थ्य संगठन (WHO) ले निर्देशित गरेका उपायहरु अवलम्बन गर्नका लागि अनुरोध गर्दछाै ।

    डायनामिक सामाजिक विकास संस्थाले सुचना निकालेर यस्तो परिस्थितिमा काेराेना भाइरस बाट त्रसित नभई सजगता अपनाउन सम्पूर्ण बालबालिका , किशाेर , किशाेरी, महिला , जेष्ठनागरिक , शिक्षक , विद्यार्थी , कर्मचारी , बुद्धिजीवि लगायत सम्पूर्ण मा हार्दिक अपिल गर्दछौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    बेनीमा खानेपानी कार्यालय स्थापना
    पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • २. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ३. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    • ४. बेनीमा खानेपानी कार्यालय स्थापना

    • ५. पूर्वप्रधानमन्त्री भट्टराईको पेटमा ट्युमर, शीघ्र शल्यक्रिया गर्न चिकित्सकको सुझाव

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.