• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कपिलवस्तुका जिल्ला समाजवादी पार्टीका अध्यक्ष यादवद्वारा माक्स र साबुन वितरण


  •     / २०७६, १६ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    धीरज काेरी
    कपिलवस्तु , १६ चैत
    समाजवादी पार्टी का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव द्वारा मायादेवी गाउपालिका काे वडा नं ३ बरगदवा मा १५० भन्दा बढी घरदुरी मा माक्स र साबुन वितरण गरिएकाे छ ।

    काेराेना भाइरस (काेभिड -19) बाट बच्ना का लागि सचेतना र साबुन पानी बाट हात धुने , माक्स प्रयोग गर्ने , भिडभाड मा नजमने , सरकार काे निर्देशन पालना गर्ने कुरा हरु काे लागि हार्दिक अनुरोध अध्यक्ष शैलेन्द्र कुमार यादव गर्नु भएको छ ।

    विश्वमा काेराेना भाइरस काे महामारी १९६ भन्दा बढी देशमा संक्रमित भइरहेकाे ले यसले हाम्रो देश नेपालमा पनि डरत्रास काे वातावरण सृजना भएको छ ।

    विश्वमा देखा पारेकाे अहिलेसम्म काे ठुलाे मानवीय संकट हाे । याे लडाइमा , धैर्यता , सहास , संकल्प र सहकार्य काे ठुलो भुमिका हुन्छ । याे लडाइँमा मा हाम्रो पार्टी पुर्ण रुपमा सहयोग गर्छ ।

    सुरक्षाका मापदण्ड अनुसार अपनाउन अाइसाेलेशन , क्वारेन्टाइन , साेसियल टिस्टेन्स र लक डाउन का नियमकाे पालना गर्न सबै मा हार्दिक अनुरोध गर्दैछु । साथै संक्रमित व्यक्ति काे रेखदेख , अैाषधी , उपकरण तत्काल सरकारले उपलब्ध गर्नु र राहत प्याकेज काे व्यवस्था साथै ऋण ,व्याज नलिनु पर्छ ।

    स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार ले विशेष ख्याल गर्नु पर्ने अवस्था हाल सम्म सुस्ती देखि रहेको अवस्थ छ । समाजवादी पार्टी बाट सके सम्म सहयोग गर्न प्रतिबद्ध छाै ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.