• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सहकारीद्धारा गाउँपालिकालाइ माक्स प्रदान


  •     / २०७६, १७ चैत्र सोमबार प्रकाशीत

  • Advertisement
    तस्विरः जुमान सिंह के सी

    प्युठान, चैत्र १७

    एकीकृत बचत तथा ऋण सहकारी संस्था लि गौमुखी गाउँपालिका ५ ठुलाबेसिले बिश्वभरि महमारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट वच्न बचाउन ठुलाबेसिमा मास्क वितरण छ । संस्थाले भाइरसबाट वच्न बचाउन आफ्ना सहकारी सद्स्य र स्थानिय बासिलाइ करिव ४०० मस्क वितरण गरेको हो ।
    साथै गाउँपालिका मार्फत सबै वडाहरुमा अवस्यकता अनुसार बाहिरबाट आएका र अन्य गरिब परिवारलाई सक्रमित हुन नदिन र सुरक्षाको लागि आज गाउँपालिकाका अध्यक्ष बिस्नु कुमार गिरिलाई ७०० थान मास्क वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष केशब के सिले जानकारी दिए । यस्तो विषम् परिस्थितिमा सबैले सहयोग गर्न पर्ने आवश्यकता देखिएकोले मास्क वितरण गरिएको अध्यक्ष के सि का भनाइ छ । सहकारी नाफा कमाउने मात्र नभई सदस्य र समुदाय प्रति चासो रहेको भन्दै सबैमा सचेत र सुरक्षित रहन सहकारीले आग्रह समेत गरेको छ ।
    यस्तै सस्थाका सचिव अर्जुन के सि ले गाउँपालिका अध्यक्षलाई मास्क हस्तान्तरण गर्दै यसको सहि सदुपयोग गर्न आग्रह गरेका छन् । अध्यक्ष गिरिले मास्क ग्रहण गर्दै यस्तो अबस्थामा सबै एक हुनु पर्ने र साथ सहयोगमा लाग्नु पर्ने भन्दै सहकारी सस्थालाई धन्यवाद दिएका हुन्बाट आएका र अन्य गरिब परिवारलाई सक्रमित हुन नदिन र सुरक्षाको लागि आज गौमुखी गा पा अध्यक्ष बिस्नु कुमार गिरिलाई ७०० थान मास्क वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष केशब के सिले जानकारी दिए । यस्तो विषम् परिस्थितिमा सबैले सहयोग गर्न पर्ने आवश्यकता देखिएकोले मास्क वितरण गरिएको अध्यक्ष के सि का भनाइ छ । सहकारी नाफा कमाउने मात्र नभई सदस्य र समुदाय प्रति चासो रहेको भन्दै सबैमा सचेत र सुरक्षित रहन सहकारीले आग्रह समेत गरेको छ ।
    यस्तै सस्थाका सचिव अर्जुन के सि ले गाउँपालिका अध्यक्षलाई मास्क हस्तान्तरण गर्दै यसको सहि सदुपयोग गर्न आग्रह गरेका छन् ।

    तस्विरः जुमान सिंह के सी

    तस्विरः जुमान सिंह के सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.