• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

महाराजगन्जकाे वडा नं ६ मा विषादी छर्कदै


  •     / २०७६, १९ चैत्र बुधबार प्रकाशीत

  • Advertisement
    कृष्ण कुमार यादव कपिलबस्तु ,  चैत १९
    देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास फैलिरहेको छ । व्यकटेरिया बाट हुने विभिन्न रोग बाट बच्नका लागि कपिलवस्तुको महराजगंज नगरपालिका वडा – ६ ले बिषाधी छर्ने कार्य शुरु गरेको छ ।
    महराजगंज नगरपािलकाका वडा नं. ६ का वडाअध्यक्ष हेमन्त कुमार चौधरी को अगवाईमा ठूलो भलवारी, सानो भलवरी, सुरहानिया , ठूलो बुटहानिया , सानो बुटहानिया र जिगना बिषाधि छर्ने कार्य सुरु गरिएको छ । आफ्नो नगरलाई सुरक्षित बनाउन टोल बस्तीमा रहेका नाला तथा फोहर हुने ठाँउमा बिषाधी छर्ने कार्य शुरु गरेका हुन् ।
    गाउ गाउमा सरसफाई गराई नगर भित्र व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोगको नियंत्रणका लागि बिसादी छर्ने काम सुरु गरिएको वडाअध्यक्ष चौधरीले बताएका छन् ।
    वडा नं. ६ मा व्यकटेरिया र लामखुट्टे बाट हुने विभिन्न रोग जस्तै ज्वरो आउनु, रुघा खोकी लाग्नु, पनेउमोनीय,सिफलिस,डेंगू, चिकनगोनिया,फाइलेरिया, टाइफाइड जस्ता रोगलाई नियन्त्रण गर्नका लागि वडामा किटनसक बिषादी छर्ने कार्य सुरु गरेको वडाअध्यक्ष चौधरी बताए ।
    बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (COVID 19 ) अर्थात कोरोना भाइरस बाट बच्नको लागि सरकारले लगाएको लकडाउनको सबैले पालन गरी भीडभाड बाट बचेर घरमै सुरक्षित रहन सबै वार्डवासीमा वार्ड अध्यक्ष चौधरी ले अनुरोध गरेका छन।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.