• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्वास्थ्य कार्यालयद्धारा एम्बुलेन्स चालकहरुलाई पिपिईसेट वितरण


  •     / २०७६, २३ चैत्र आईतवार प्रकाशीत

  • Advertisement
    परासी, २३ चैत ।
    जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले २५ जना एम्बुलेन्स चालकहरुलाई पिपिई उपलब्ध गराएको छ । सुनवल नगरपालिकाले स्वास्थ्य कार्यालयलाई हस्तान्त्रण गरेको १०५ सेट पिपिई मध्ये आज कार्यालयले जिल्लामा रहेको २५ वटा एम्बुलेन्स चालकहरुलाई क्रोनाबाट सुरक्षित हुनका लागि सो पिपिई उपलब्ध गराइएकोहो । एम्बुलन्ेस चालकले जुनसुकै विरामी बोक्नुपर्ने हुँदा चालकहरु जोखिममा रहेको भन्दै सो प्रसनल प्रोटेक्टिभ ईक्विपमेन्ट (पिपिई) उपलब्ध गराइएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिएका छन् ।
    आफुँ पनि बचौ र अरुलाई पनि बचाउने उद्देश्यले जोखिममा रहेको एम्बुलेन्स चालकहरुलाई पिपिई उपलब्ध गराउदै खबर पाउन साथ विरामीहरु अस्पताल ल्याउन लैजान स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । अबका दिनबाट आफुँ जोखिममा रहेको भन्दै विरामी ओसार्न आलटाल नगर्ने र सो पिपिई सेट लगाएर मात्र विरामी ओसार्ने र ओसारेपछि एम्बुलेन्सलाई निर्मलीकरण अनिवार्य रुपमा गर्ने प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले सुझाव दिएका छन् ।
    एम्बुलेन्स चालकहरुलाई वितरण पश्चात बचेको पिपिई सेट विभिन्न क्वारेन्टाईन तथा स्वास्थ्य चौकीहरुमा खटिएका स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराईने स्वास्थ्य कार्यालयले जनाएको छ ।
    त्यसैबिच सुनवलनगरपालिका नगर प्रमुख भिम बहादुर थापाले बर्तमान अवस्थामा अभाव रहेको पिपिई आफनै नगरमा उत्पादन गरिएको र यो क्रोनाबाट निकै सुरक्षित रहेको जानकारी दिएका छन् । क्रोनाको भाईरसको संक्रमण बढि रहेका बेला जिल्लामा कार्यरत चिकित्स, स्वास्थ्य कर्मी र एम्बुलेन्स चालक समेतले पिपिईको अभावमा जोखिम मोललिएर उपचार सेवा प्रंदान गरिरहेको कार्यलाई ध्यामा राखि सो पिपिई आफनै नगरमा आफनो दक्षजनशक्तिबाट तयार गरि हस्तान्त्रण गरिएको नगर प्रमुख थापाले जानकारी दिएका हुन् ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.