• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चक्कर आउने समस्या निर्मुल पार्ने(समाधान) सजिलो उपाय


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    टाउको घुमाउने अर्थात चक्कर आउने समस्या अधिकांशले अनुभव गरेका हुन्छन् । कसैलाई कहिले काहिँ मात्रै चक्कर आउँछ भने कोहीलाई यसले नियमित रुपमा दुःख दिएको हुन्छ ।

    चकर आउदा ध्यान दिनु पर्ने निम्न कुराहरु

    चक्कर आउने समस्याबाट छुटकारा पाउनका लागि ‘एप्ली मनुभर’ अर्थात टाउको विभिन्न पोजिशनमा राख्ने अभ्यास गर्न सकिन्छ । यसका लागि पहिले टाउकोलाई बायाँ तर्फ ४५ डिग्रीको कोणमा घुमाउनु पर्छ । लगत्तै उत्तानो परेर सुत्नु पर्छ र ३० सेकेण्डसम्म टाउको बायाँ तर्फ फर्काएर राख्नु पर्छ ।

    त्यसपछि टाउको दायाँ तर्फ टाउको घुमाउने, ३० सेकेण्ड टाउको त्यसै गरेर राख्ने । यसपछि पूरै शरीर दायाँ कोल्टे फर्केर ३० सेकेण्डसम्म सुत्ने गर्नु पर्छ ।
    ३० सेकेण्डपछि सिधा हुने गरी बस्नु पर्छ यदी बायाँ तर्फबाट चक्कर आउने समस्या बढी छ भने ।

    दायाँ तर्फ समस्या बढी देखिएको छ भने यहि प्रक्रिया सिधा उल्टो गर्दा फाइदा पुग्ने विज्ञले बताएका छन् । यसो गर्दा पनि नभएमा चिकित्सकको सल्लाह लिनु पर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.