• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बार्सिलोनालाई शीर्ष स्थान कायम राख्ने सुनौलो अवसर


  •     / २०७६, ७ मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आज (शनिबार) राति चार खेलहरु हुँदैछन् । आज हुने खेलमा शीर्ष स्थानको बार्सिलोनाले पुछारको लेगानेससँग प्रतिस्पर्धा गर्दैछ । लेगानेसको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।

    आजको खेलमा सहज जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमै रहने योजनामा छ । यता लेगानेस बार्सिलोनालाई हराउँदै अंक तालिकामा सुधार ल्याउने योजनामा छ ।

    उक्त टेबुल अनुसार बार्सिलोना को 18 पोइन्ट छ भने लेगानेस को 6 पोइन्ट मात्र छ।

    आज नै हुने अर्काे खेलमा दोस्रो स्थानको रियल मड्रिडले रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ । खेल राति १ः४५ मा सुरु हुनेछ । लिगमा १२ खेल खेलेको रियल २५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । सोसिडाड भने १३ खेलबाट २३ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

    शनिबार नै हुने अर्काे खेलमा ग्रानाडाले एट्लेटिको मड्रिडलाई आतिथ्यता प्रदान गर्दैछ । यो सिजन लिगमा प्रवेश गरेको ग्रानाडाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दे आइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.