• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

छोरी जन्मिँदा सुनसान, छोरा जन्मिए अबीर जात्रा ।


  •     / २०७६, ८ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    चार छोरी जन्मिँदासम्म परवारमा सुनसान थियो। छोरा नजन्मिँदा परिवार पनि खुसी थिएन।

    तर जब पाँचौं सन्तानका रूपमा जुम्लाको तातोपानी ४ निवासी गंगादेवी गौतमले छोरा जन्माइन्, तब परिवार र छिमेकीहरू बाजागाजासहित अस्पतालसम्मै पुगे। छोरा जन्मिएको खुसीयालीमा अबीर जात्रा नै भयो।

    यही खुसीमा गाउँले र आफन्तले भोज नै खाए। यो खबर आजको अन्नपूर्ण पोस्टमा ललितबहादुर बुढा र नन्दराम जैशी मिलेर विस्तृत रूपमा लेखेका छन्।

    छोरा जन्मिएपछि गंगादेवीले पनि परिवारबाट माया पाउन थालिन्।

    कालिाकोटको तिलागुफाका भक्तबहादुर बोगटीको जोडीले छोरा पाउने आशमा सात छोरी जन्माए। लगातार छोरी मात्र जन्मिएपछि यो परिवार निराश थियो। आफन्तले पनि छोरा नै जन्माउन दबाब दिइरहे। अन्ततः आठौं सन्तानमा छोरा जन्मियो।

    सात छोरी जन्मिँदासम्म खुसीयाली नमनाएको यो परिवारले छोरा जन्मिएपछि अबीर जात्रासँगै भोज नै दियो। छिमेकीले पनि छोरा जन्मिएकामा बोगटी परिवारलाई बधाई दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.