• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लकडाउनको समयलाइ सदुपयोग गर्दै चित्र कोर्न सिक्दै छु


  •     / २०७७, २० बैशाख शनिबार प्रकाशीत

  • Advertisement

    अमर बस्नेत
    कक्षा २

    नमस्ते मेरो नाम अमर बस्नेत हो । म वर्जिवाङ नाइस एकेडमीमा कक्षा २ मा पढ्छु । मेरो घर प्यूठान वर्जिवाङमा पर्छ । म अघिल्लो वर्षसम्म मावल मै वसेर पढ्थे । मैले परीक्षा सकिएसँगै मावल जाने मन लागेको थियो तर जान पाइन ।

    अहिले यो परीक्षा पछिको विदाको समय घर मै बहिनि र परिवारसँगै खेलेर विताइरहेको छु । म सानैबाट मावल मै बस्र्थे मावल जान नपाउदा कहिले जान पाउने होला भनेर आमालाइ सोधिरहन्छु । नेपाल बन्द छ मान्छेहरु खासै बाहिर आउदैनन् आमाले भन्नु हुन्छ लकडाउनको पालना हामी सबैले गर्नुपर्छ रे । बुवाले पनि विदेशबाट फोन गरेर घरबाहिर साथिसँग खेल्न नजान भन्नु भाको छ । म अहिले घरमा बसिरहेको छु । अहिले मलाइ स्कुलका ति साथिहरुसँग स्कुल जान मन लागेको छ । हजुरआमा हजुरबुवाले फोन गरिरहनुहुन्छ बन्द खुल्यो भने मावल आइजा भन्नु भाको छ ।

    आमाले बाहिर जान भन्दा पढ् भन्नुहुन्छ मैले भने चित्र बनाउन सिक्दै छु । बहिनिलाइ पढ्न सिकाउछु । रिजल्ट आएको छैन २ कक्षाको किताब पढ्न मन लाग्दैन म पक्कै पास हुन्छु होला अब बन्द खुलेपछि ३ कक्षाको किताव पढ्न सुरु गर्छु ।

    मैले हाम्रो स्कुलको फुलको भगवानको चित्र बनाउन सिक्दै छ । सबैलाइ सम्झन्छु यो महामारी छिट्टै नैै हराउनेछ र साथिहरुसँग भेट्न र रमाउन पाइनेछ । सबै साथिहरुलाइ बन्दमा घरभित्र केहि न केहि गर्न सिक्नुहोला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.