• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लकडाउनका बिचमा ट्रक भित्रिदा जनता त्रसित


  •     / २०७७, ६ जेष्ठ मंगलवार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पोख्रेल
    प्यूठान, जेठ ६ । लकडाउनको उल्लघंन गर्दै दाङबाट ट्रक सहित मजदुर प्युठान प्रवेशपछि स्थानीयले विरोध जनाएका छन। प्युठानको झिमरुक गाउपालिका वडा नम्बर १ बांदिकोट कोइली खोलाका स्थानीय लिला जिसी ,सन्तोष एमसी लगायतले यो महामारीको समयमा कोरोना त्राश बढेसंगै उत्त कार्यको विरोध जनाएका हुन।

    दाङको सांङ्ग्रीला प्लाई उद्योगका ५ ओटा ट्रक सहित २० जना मजदुर उत्तिस प्लाइ वनाउन प्रयोग हुने काठ०लोड गर्न भालुबाङ हुदै प्युठानको कोईलीखोला पुगेका थिए। त्यसपछी स्थानीयबाट प्रशासनले लकडाउनका बेला ट्रक प्रवेश दिन नहुने भन्दै केहि बेर प्लाई लोड गरेका ट्रक समेत रोकेर राखेका थिए। पछि माथिको आदेश भन्दै ईलाका प्रहरी कार्यालय मच्छिले ट्रक छोडेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.