• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुको विजयनगरमा २५ बेडसहित आइसोलेशन सेन्टर संचालन


  •    सुचना डबली डेस्क / २०७७, ७ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, जेष्ठ ०७ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा २५ बेडसहितको आइसोलेशन सेन्टर सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नं। ७ मा रहेको आर्युवेदिक अस्पताल परसोहियामा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारले निर्णय गरे अनुसार बुधवार व्यवस्थापन गरी आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको छ ।

    बुधवार गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । उक्त आइसोलेशन सेन्टरमा सुरक्षाकर्मी, नगर प्रहरी परिचालन गरी उच्च सर्तकता अपनाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।

    संक्रमित भएका व्यक्तिहरुलाई हेरचाह र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित स्वास्थ्यकर्मी खटाई प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले बताउनु भयो ।

    अहिलेसम्म गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये भीम अस्पताल भैरहवामा एक जनाको उपचार भइरहेको छ भने बुधवार ३ जनमा कोरोना पुष्टि भएका व्यक्तिहरुलाई गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.