• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुबाट सञ्चालित मेरो साथी एफ.एम पहिलो वर्ष पार गरि द्रोसो वर्षमा प्रवेश


  •    शारदा के.सी / २०७७, १५ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, जेठ १५ । कपिलवस्तु जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ ।व्यवसायिक रुपमा संचालित मेरो साथी एफ।एम आज जेठ १५ गते देखि पहिलो वर्ष पार गरेर द्रोस्रो बर्षमा प्रवेश गरेको हो । २०७६ साल जेठ १५ गते आजको दिन कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिङ्गेमा संचालनमा आएको एफ।एमले आज पहिलो वर्ष पुरा गरेको हो ।

    मेरो साथी एफ एमका प्रबन्ध निर्देशक चिन्ता परियारले मेरो साथीेले एक वर्षमा धेरै लोकप्रियता कमाएको र लोकप्रियता कायम राख्न चुनौती रहेको र चुतौती पार गर्न शुभकामना दिनु भएको छ । जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सकोस भन्दै नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान व्यत्त गर्दैै शुभकामना दिनु भएको छ।

    वार्षिक उत्षवको अवसरमा स्टेशन  म्यानेजर शारदा के.सीले मेरो साथी एफ।एम जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सफल भएको बताउनु भयो । सथै धेरै प्रगति गरेको र जनताको मनमुटुमा बस्न सफल भएकोमा सबै कर्मचारिहरुलाई धन्यवाद दिदै आगामि दिनमा सबैको साथ सहयोगको आशा गदै शुभकामना दिनु भएको छ ।

    पहिलो यात्रालाई सफल वनाउन अहिले सम्म विज्ञापन दाता, श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको बताउनु भयो । आगामी दिनमा एफ।एम प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास रहेको छ । मेरो साथी एफ एम २०७६ जेठ १५ गतेबाट दैनिक बिहान ५ बजे देखि बेलुका १० बजेसम्म प्रशारण हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.