• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

जिल्लामै विजयनगरको आइसोलेशन सेन्टर पूर्ण व्यवस्थित छः मन्त्री बराल


  •    राम प्रघट कोरी  / २०७७, १५ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु, जेठ १५ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ ।

    विहिवार गाउँपालिकाको वडा नं। ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित आइसोलेशन सेन्टरको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

    सरकारले बनाएको मापदण्ड अनुसार नै आइसोलेशन सेन्टर निमार्ण गरी व्यवस्थित ढङ्गले सञ्चालनमा रहेको मन्त्री बरालले बताउनुभयो । उहाँले सल्लाहसुझावका साथै आइसोलेशन सेन्टरलाई थप व्यवस्थापनका लागि निरन्तारता दिँदै प्रदेशबाट हुने सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    यसरी जिल्लामै विजयनगर गाउँपालिकाकाले उत्कृष्ट आइसोलेशन सेन्टर सञ्चालन गरेको भन्दै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायत सम्पूर्णलाई धन्यवाद दिनुभयोे ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, डब्लु।एच।ओका प्रतिनिधि, सहितको टोलीले जिल्लाको विभिन्न पालिकाको आइसोलेशन सेन्टर अनुगमनको क्रममा विजयनगरमा आएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.