• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बुद्धभूमी ९ वडा कार्यालयमा आशा संजालद्धारा हात धुने ठाउँ व्यवस्थापन


  •    सुचना डबली डेस्क / २०७७, २२ जेष्ठ बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु, जेठ २२ । स्ट्रोम फाउण्डेसन किर्डाक नेपालको सहयोगमा आशा संजाल बकुलीपुरले बुद्धभूमी नगरपालिका वडा नं ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरेको छ ।

     

    वडा कार्यालयमा नियमित रुपमा आउने सेवाग्राहीलाई हात धुने ठाउँ व्यवस्थापनका लागि आशा संजालले एक कार्यक्रम सहित उक्त ठाउँ व्यवस्थापन गरेको हो । बुद्धभूमी नपा ९ वडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन गरिसकेपछि वडाअध्यक्ष लगाएत सहित वडा कार्यालयका कर्मचारीहरु आशा संजालका पदाधिकारी सदस्यहरुलाई हातधुने चरणहरु प्रयोग गरि हात धोएर बुद्धभूमी नगरपालिका वडा नं ९ वाडा कार्यालयमा हात धुने ठाउँ व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो ।


    कोभिड १९ अर्थात कोरोना भाईरसका कारण विश्वनै आक्रान्त अवस्थामा छ । यो भाइसर बाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि कोरोना संक्रमितहरु बढ्दो क्रममा छन् । यस बाट बच्नका लागि आफ्ना नियमित आनीबानी मा परिवर्तन जस्तै भिडभाडमा नजाने , कहि जादा सामाजिक दुरी कायम गर्ने,मास्क सेनिटाईजर को प्रयोग गर्ने , खोक्दा वा हाछ्यू गर्दा कुहिना वार टिस्यू पेपर मुख छोप्ने , समय समय साबुन पानीले मिचि हात धुने गर्नाले कोरोना बाट आफू पनि बच्ने र अरुलाई पनि बचाउन सकिन्छ ।

    नियमित रुपमा यसरी हात धुनाले पनि कोरोना बाट बच्न सकिन्छ त्यसकारण वडा कार्यालयमा आउनेजाने सेवाग्राहीहरुलाई हात धुने ठाउँ एकदमै आवश्यक भएकोले यो सहयोगको उच्च मूल्याङ्कन गर्दै अव वडा कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा आउदा हात धुने तथा घरमा पनि हात धुनका लागि आग्रह गर्नुभए संगै यो सहयोगका लागि किर्डाक नेपाललाई बुद्धभूमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष खुमानन्द न्यौपानेले धन्यवाद दिनु भएको छ ।

    करिब १ वर्ष अगाडि गठन भएको आशा संजालले यस्ता थुप्रै किसिममा सामाजिक सवाल न्यूनिकरण,किशोरकिशोरीका सवाल,तथा सामाजिक काममा तल्लीन आशा संजालले आफ्ना पदाधिकारी सदस्यहरु लाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण सहित उक्त हात धुने ठाउँ व्यवस्थापन गरिएको र बैठकमा भएको निर्णय अनुसार सोही अनुसारको हातधुने ठाउँ बुद्धभूमी नगरपालिका वडा नं ३ मा पनि व्यवस्थापन गर्ने निर्णय भएको आशा संजालकि अध्यक्ष अञ्जना थारुले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोष्ट्रयाक्ट बुटवल डाउनटाउनका नवनिर्वाचित अध्यक्ष भुसालद्वारा पदभार ग्रहण
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.