• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सुनवलका सुरज पाण्डे नेपाल स्वयंसेवक युवा संगठनको प्रदेश अध्यक्षमा चयन


  •    समीर परियार / २०७७, २५ जेष्ठ आईतवार २२:३३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुनवल , जेठ २५  । नेपाल स्वयंसेवक युवा संगठकको प्रदेश न. ५ को अध्यक्षमा सुरज पाण्डे चयन भएका छन्।

    मानविय हक, हितको लागि सधै साथ र सहयोग गर्ने, समाजलाइ सधै सन्मार्ग तर्फ डोर्‍याउनुको साथै समाजलाइ मानवयिताको उदाहरण प्रस्तुत गर्ने नेपाल स्वयंसेवक संघ एक मात्र त्यस्तो संगठन हो।नेपाल स्वयंसेवक संघको भात्री संगठन नेपाल स्वयसेवक युवा संगठन हो। संगठनको विस्तारको क्रममा प्रदेश न। ५ मा पनि गठन भएको छ।

    हिजो नेपाल स्वयंसेवक संघ केन्द्रिय समितीका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, केन्द्रिय महासचिव सन्तोष अधिकारी लगायत केन्द्रिय कार्यसमितिको बैठकले नेपाल स्वयंसेवक संघ युवा संगठन प्रदेश न। ५ को प्रदेश अध्यक्षमा सुरज पाण्डेलाई चयन गरिएको हो। सुरज पाण्डे विगत ५ बर्ष देखि विभिन्न सामाजिक क्षेत्रमा निकै क्रियाशील रहेका छन्।

    केन्द्रीय कार्य समितिले अध्यक्ष चयन गरेको र अन्य पदाधिकारीहरू अध्यक्षले चयन गर्ने र जिल्ला विस्तार को कार्यक्रम अगाडि बढाउने कुरा अध्यक्ष पाण्डेले जानकारी दिनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.