• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्थानियको जन श्रमदानमा कुटी छहरा मोटर बाटो निर्माण


  •    मधुसुदन पोख्रेल / २०७७, १८ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन १८ । प्यूठान नगरपालिका वडा नम्वर ८ स्थित कुटी छहरा जाने मोटर बाटो निर्माण गरिएको छ ।

    वडा नम्वरं ८ स्थित रानीकाम्लाका स्थानीयहरुको जन श्रमदानबाट बाटो निर्माण गरिएको स्थानीय एवं प्यूठान वाख्रापालन संघका अध्ययक्ष राम बहादुर एम.सीले जानकारी दिए । लगडाउनको समय सदुपयोग गर्दै करीव २ सय ५० जनाको श्रमदानमा सुर्यनगर देखि कुटी छहरासम्म २ किलो मिटर मोटर बाटो निर्माण गरीएको हो, उनले भने, –“कुटि छहरा जानको निम्ती सहज थिएन पैदल यात्रामा पनि कठिन हुने भएकोले स्थानीयको श्रमदानमा बाटो खन्ने कार्य गरिएको हो” । पर्यटकीय क्षेत्र कुटि छहरा ओजेलमा पर्दा स्थानीय सरकार प्रचार प्रसारमा र विकास गर्न तर्फ मौन देखीएकोले यस ठाउँमा स्थानिय आफै सकृय भएर बाटो निर्माण सम्पन्न गरेको उनको भनाई छ ।

    स्थानीयको सकृयतामा निर्माण मोटरबाटो उद्घाटनमा ८ नम्वर वडाका सचिव मोटर साइकलमै कुटि छहरामा पुगेका थिए ।

    वडा नं ८ को मुख्य पर्यटकिय क्षेत्र कुटि छहरा भएकोले कुटि छहरा विकास गरी पर्यटन प्रवर्द्धनमा वडाले पहल गर्ने प्यूठान नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष लिलाप सिँह केसीले बताए । खप्रेङखोलादेखि रानीकाम्ला सम्म मोटरबाटो जोडी सकेका छौँ, उनले भने –“अव कुटि छहराका सम्मका लागि आगामी दिनमा बजेट छुट्टयाई पर्यटन प्रवर्द्धनमा लाग्नेछौँ” ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.