• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दाल झान्ने क्रममा घरमा आगलागी हुँदा चार जना घाइते


  •    सुचना डबली डेस्क / २०७७, २० श्रावण मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, साउन २० । जाजरकोटमा दाल झान्ने क्रममा आगलागी हुँदा चार जना घाइते भएका छन् ।

    जाजरकोटको बारेकोट गाउँपालिका–३ पछैरीस्थित एक घरको भान्सामा दाल झान्ने क्रममा आगलागी हुँदा घरभित्र रहेका सामानहरु झिक्ने क्रममा आगोले पोल्दा ४ जना घाइते भएको राष्ट्रिय जोखिम विपद न्युनिकरण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।

    घटनामा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा गरगहना समेत पूर्ण रूपमा जल्दा २९ लाख ११ हजार ४ सय रुपैँया बराबरको क्षति भएको राष्ट्रिय जोखिम विपद न्युनिकरण प्राधिकरणले जनाएको छ।

    यस्तै, जाजरकोटकै बारेकोट गाउँपालिका–९ मा घरबाट कालिमाटी तर्फ आउने क्रममा भिर माथिबाट ढुंगा खसेर टाउकोमा लागी एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.