• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

च्याम्पियन्स लिग गोल्डेन बुटको बलियो दावेदार बन्दै लेवान्डोस्की


  •    सुचना डबली डेस्क / २०७७, २५ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन २५। जर्मन क्लब वायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिग गोल्डेन बुटमा जित्न सक्ने खेलाडीको शीर्ष स्थानमा छन् ।

    वायर्न च्याम्पियन्स लिगको शीर्ष आठमा पुग्दा उनको गोल्डेन बुट जित्ने सम्भावना झनै बलियो बन्दै गएको हो । सो लिगमा उनले यो सिजन च्याम्पियन्स लिगमा हालसम्म सर्वाधिक गोल १३ गोल गरेका छन् । यस्तै बोरुसिया डर्टमन्डका इर्लिङ हालान्डले १० गोल गर्दै दोस्रो स्थानमा रहेका छन् । तर हालान्डलको टिम डर्टमन्ड अन्तिम १६ बाट बाहिरिसकेकोले हाल उनि गोल्डेन बुटको दौडमा छैनन् । तेस्रो स्थानमा रहेका डिनाबो जार्गका खेलाडी मिसल्भ ओसिगले ७ गोल गरेका छन् । उनको क्लव पनि लिगबाट बाहिरिसकेको छ ।

    त्यसपछिका सात खेलाडीले ६ गोल गरेका छन् । सिटीका ग्रावियल जिसस, लियोनका डिप्पे, सिटीका रहिम स्टर्लिङ र वायर्नका गनबेर्री प्रतिस्पर्धामा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.