• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

महिला टी–२० क्रिकेटमा जर्मनीको सानदार शुरुवात


  •    सुचना डबली डेस्क / २०७७, २९ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन २९ । लामो समयपछि मैदान फर्किएको महिला टी–२० क्रिकेटमा जर्मनीले शानदार सूरुवात गरेको छ ।

    सिबर्न क्रिकेट सेन्टरमा सम्पन्न पहिलो खेलमा अष्ट्रियालाइ ८२ रनले पराजित गर्दै जर्मनीले शानदार सुरुवात गरेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको जर्मनीले पूरा २० ओभर खेल्दै २ विकेट गुमाउदै १६५ रन बनायो । जर्मनीका लागि क्रिस्टिना गौफले ७२ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा ९ चौकासहित ७२ रन बनाइन् भने कप्तान अनुराधा डोड्डाबल्लापुरले अविजित रहँदै ३० बलमा ४० रनको योगदान दिइन्। साथै जर्मनीलाई २१ रन अतिरिक्त प्राप्त भयो ।

    १६६ रनको लक्ष्य पछ्याएको अष्ट्रियाले १९ ओभरमै सबै विकेट गुमाएर ८३ रन मात्र जोड्न सक्यो । अष्ट्रियाका रेजर्ता अभ्दिलाजल र स्ल्याविया कैलाठले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा अष्ट्रियाली कप्तान अन्द्रिया–माय जपेडाले ३५ रन बनाइन् भने अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। खेलमा अष्ट्रियालाई २७ रन अतिरिक्त प्राप्त भएको थियो ।

    यता जर्मनकी इमा बाग्र्ना र अस्मिता कोहलीले समान ३–३ विकेट टिए भने मिलेन बेरेस्फर्डले २ विकेट लिइन्। बुधबारबाट सुरु भएको पाँच टी–२० खेलको को सिरिज आगामी अगस्ट १५ सम्म चल्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.