• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा


  •    सुचना डबली डेस्क / २०७७, ३० श्रावण शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन ३० । अन्डरडग्सु लाइपजिग सेमिफाइनलमा च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    गए रातीको खेलमा एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
    सेमिफाइनलमा लाइपजिगले पेरिस सेन्ट जर्मन पीएसजीको सामना गर्नेछ ।

    जारी सिजन प्रतियोगितामा लाइपजिग आफ्ना सर्वाधिक गोलकर्ता टिमो वेर्नर चेल्सी सरुवा भएपछि उनी बिना मैदानमा उत्रिएको थियो। तर, एट्लेटिकोका हुवाँ फेलिक्सको बराबरी गोलका बाबजुद नाटकीय जित निकाल्दै लाइपजिग इतिहासमै पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

    क्लबको पनि कीर्तिमान बनाएको लाइपजिग २०११ मा साल्केपछि बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बाहेक सेमिफाइनलमा पुग्ने पहिलो जर्मन क्लब बनेको छ।

    हारसँगै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट स्टेजबाट पहिलो पटक जर्मन क्लबसँग पराजित हुँदै बाहिरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.