काठमाडौं, साउन ३१ । भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।
७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई प्रधानमन्त्री ओलीले ट्वीट मार्फत शुभकामना दिएका हुन् ।
भारतमा आज ७४ औं स्वतन्त्रता दिवसको मनाइदैछ ।







