• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

दुर्गेश थापाको ‘आलु जस्तो गायक’ युट्युवको टे्न्डिङ नम्बर वानमा


  •    सुचना डबली डेस्क / २०७७, ६ भाद्र शनिबार प्रकाशीत

  • Advertisement

    काठमान्डौ,भाद्र ६ । दुर्गेश थापाको ‘आलु जस्तो गायक’ युट्युवको टे्न्डिङ नम्बर वानमा पर्न सफल भएको छ ।

    कहिले चर्चा त कहिले विवादमा तातिनु दुर्गेश थापाको लागि सामान्य भैसकेको छ । दुर्गेशको गीतमा विभिन्न किसिमका कमि कमजोरी देखाएको कुरा आएकोले दुर्गेशले स्वयम आफैले आफ्नो वास्तविक जीवनमा भएका,आफूले कसरी गीत संगीत सिकेका कुरा आलु जस्तो गायकबाट बताएका छन ।

    उनले वास्तविक जीवनमा संगीत कसरी सिकेको कुरा उक्त गीतबाट प्रस्तुत गर्न खोजेका छन । विभिन्न गायक गायिकाले उनको गीतको सुरतालमा कमि कमजोरी भएको कुरा आएपछि दुर्गेश चिन्तित बनेका छन । अरुको त्यही भनाइलाई औल्याएर उनले आलुजस्तो गायक गीतको एल्वम निर्माण गरेका छन ।

    गीतमा वसन्त थापाको शब्द तथा संगीतमा रहेको छ । यो गीतको भिडियोमा दुर्गेश, पल , पुष्पक र सारिकाको अभिनय रहेको छ । हाल यो गीत युटुबमा ७ लाख भन्दा बढी पटक हेरिएको छ ।

    उक्त भिडियो इनाक्क्षी इन्टरटेनमेन्ट युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    वामदेव गौतमले लेखे एकीकृत समाजवादीका लागि चुनावी गीत (भिडियोसहित)
    चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.