• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सन्दिपको उत्कृष्ट प्रदर्शनको बावजुट जमैका पराजित


  •    सुचना डबली डेस्क / २०७७, ७ भाद्र आईतवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, भाद्र ७ । नेपाली लेग स्पिनर सन्दिप लामिछाने सहभागी क्यारेवियन प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा सन्दिप संलग्न टिम जमैका तलावाजले लगातार दोस्रो हार व्यहोरेको छ ।

    गए राती भएको खेलमा गुयना अमेजन वारियर्ससँँग १४ रनले पराजित भएको हो । सो खेलमा सन्दिपले भने े उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ४ ओवर वलिङ गर्दै ८ रन दिएर २ विकेट लिएका हुन् ।

    टस हारेर पहिले व्याटिङ गरेको बारियर्सले १९.१ ओवरमा ११८ मा अलआउट भएको थियो । ११९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले पुरा २० ओवरमा ७ विकेट गुमाउदै १०४ रन मात्र बनाउन सक्यो ।

    यो जमैकाको लगातार दोस्रो हार हो । पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्लो २ खेलमा जित निकाल्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.