
काठमाण्डौ, भाद्र १४ । सिन्धुपाल्चोक धुसेनीमा गए राती पहिरो जादा ३ घर पुरिएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ थुम्पाखरेमा पहिरो जादा ३ घर परिएको गाउँपालिकाले जनाएको छ । पहिरोमा मानवीय क्षति नभए पनि कम्तीमा १० घर उच्च जोखिममा परेको छ ।
गाउँपालिकाले घर भत्केका र उच्च जोखिममा रहेकाहरुलाई सुरक्षीत स्थानमा राख्न सुरु गरेको गाउँपालिकाले जनाएको छ ।