• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

दोस्रो जितबाट चुक्यो नेपाल


  •     / २०७६, १८ मंसिर बुधबार प्रकाशीत

  • Advertisement
     

    4th December 2019 | १८ मंसिर २०७६7| दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाल र श्रीलंकाले १–१ को बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो।

    नेपालका लागि पहिल हाफमै कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए। पेनाल्टीको अवसरलाई हिजो भुटानसँगको खेलमा समेत २ गोल गरेका नेपाली टिमका कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरेका थिए।

    पहिलो हाफमा १ गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि पटकपटक गोल गर्ने अवसर बनाएको थियो। तर खेल सकिनै लाग्दा इन्जुरी समयमा नेपाल सम्हालिन नसक्दा श्रीलंकाले गोल गर्दै खेल बराबरीमा ल्यायो। र, नेपालले हातमा आइसकेको जित गुमाउनु पर्‍यो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.