• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

इन्डियन आइडल १२ औं सिजन सुरु हुदैं


  •    सुचना डबली डेस्क / २०७७, १६ आश्विन शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, असोज १६ । टेलिभिजनको सबैभन्दा लोकप्रिय शो इन्डियन आइडल को १२ औं सिजन चाँडै सुरु भएको छ ।

    १ अक्टोबरबाट इन्डियन आइडलको आगामी सिजनको सुर्टिङ शुभारम्भ भएको हो । यस मौकामा गायिका नेहा कक्कडले इन्डियन आइडलसँग सम्बन्धित भिडियो पोस्ट गरेकी छिन्, जसमा शो को बाकी २ निर्णायकको साथमा नेहा देखिएकी छिन् ।

    यो भिडियो पोस्ट गर्दै नेहाले क्याप्सन लेखेकी छिन्, ‘उही आर ब्याक’ । यसपटक पनि जर्ज प्यानलमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड सहभागी छन् । कोरोना महामारीले गर्दा यस सिजनमा पहिलो अडिशन डिजिटल रुपमा आयोजित गरीएको थियो ।   एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.