• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस सिजनको पिपिएलमा नेपाली खेलाडि ‘प्लेयर अफ द सिरिज’ भएको हेर्ने मन छ -पारस खड्का


  •     / २०७६, २७ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा चितवन राईनोजका कप्तान पारस खड्काले आइतबारबाट शुरु हुने पोखरा प्रिमिएर लिग (पीपीएल) मा नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो भएको हेर्ने चाहाना भएको धारणा ब्यक्त गरेका छन् ।

    आज पोखरामा आयोजना भएको पीपीएलको ट्रफी अनावरण कार्यक्रम पछि बोल्दै पारसले चितवनको टोलीका नेपाली खेलाडी मात्र हैन अन्य टोलीका नेपाली खेलाडीले पनि उत्कृस्ट प्रदर्शन गरेको हेर्ने इच्छा भएको जनाएका हुन् ।

    पारसले भने ‘पीपीएलमा मात्र नभएर नेपालमा आयोजना हुने अन्य फ्रेनचाइज लिगमा पनि बिदेशी खेलाडीहरुको प्रदर्शन उच्च हुँदै आएको छ । तर यस पटक नेपाली खेलाडीले प्लयेर अफ द सिरिज, बेस्ट बलर तथा बेस्ट ब्याट्सम्यानको उपाधि नेपाली खेलाडीले जीतेको हेर्ने इच्छा छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.