• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोहलिको किर्तिमानि प्रदर्शनमा भारतको उत्कृष्ट जित


  •     / २०७६, २७ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

    घरेलु टिम भारतले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।मुम्बईमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा वेष्ट इण्डिजलाई ६७ रनले पराजित गर्दै भारतले सिरिज २-१ ले जितेको हो ।वान्खडे क्रिकेट स्टेडियममा भारतले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

    वेष्ट इण्डिजका लागि केइरन पोलार्डले ६८ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शिम्रन हिटमेयरले ४१ रन बनाए । भारतका दिपक चाहर, भुवनेश्वर कुमार, मोहमद शामी र कुलदीप यादबले २/२ विकेट लिए ।

    यस अघि कप्तान विराट कोहली टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक चाँडो अर्धशतक बनाउने भारतीय कप्तान बन्दा भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।मात्र २१ बलमा ५० रन पुरा गरेका कोहली ७० रनमा अविजित रहे । यस्तै लोकेश राहुलले ९१ रन जोड्दा रोहित शर्मा ७१ रनमा आउट भए ।यस अघि पहिलो खेलमा भारतले जितेको थियो भने दोस्रो खेल वेष्ट इण्डिजले आफ्नो बनाएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.