• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युट्युबमा रिलिज अनमोल-सुहानाको ‘ए मेरो हजुर ३’


  •    सुचना डबली डेस्क / २०७७, २० कार्तिक बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,कात्तिक २० : अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ । हलमा रिलिज भएको डेढ वर्षपछि बुढासुब्बा डिजिटलबाट यूट्युबमा सार्वजनिक गरिएको हो ।

    दिपावली नजिक आउँदै गर्दा बक्सअफिसमा ब्लकबस्टर व्यापार गरेको चलचित्र अब दर्शकले युट्युबमा हेर्न पाउने भएका हुन् ।

    यो झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्र हो । यो अभिनेत्री थापाको डेब्यु चलचित्र हो । यद्यपि उनले ‘ए मेरो हजुर ३’बाटै बाल कलाकारको रुपमा भने चलचित्रको पर्दामा प्रवेश गरिसकेकी थिइन् ।

    चलचित्रमा अनमोल र सुहानाका साथै सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ । हलमा जस्तै युट्युबमा पनि चलचित्रले सफलता पाउने विश्वास निर्माण पक्षले लिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.