काठमाडौं,कार्तिक ३० प्रितम आचार्यको स्वरमा रहेको “म पागल सरि” सार्वजनिक भएको छ ।
गीतमा प्रितम आचार्य र सशि बिक्रम थापाको स्वर रहेको छ । प्रभावकर देव शर्माको शब्द, सशि बिक्रम थापाको सङ्गित तयार भएको उक्त गीत हाम्रो आफ्नै टि.भी. युट्युव च्यानल मार्फत बजारमा ल्याएको छ ।







