• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

एलिना चौहानको‘कान्छी मट्याङ ट्याङ’सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, १९ मंसिर शुक्रबार १४:४९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,मसिंर १९ । गायक किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । किरण भुजेलकै प्रस्तुतिमा तयार भएको गीतमा नेपासिनेले सहकार्य गरेको छ ।

    सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले निर्देशन गरेका पछिल्ला भिडियोहरु चर्चामा छन् ।

    भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको छ । कान्छी मट्याङ ट्याङमा स्कुले जीवनमा हुने चञ्चलता, प्रेमको कुरा भिडियोमा हेर्न सकिन्छ ।

    भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वामदेव गौतमले लेखे एकीकृत समाजवादीका लागि चुनावी गीत (भिडियोसहित)
    रेखाले गरिन् सुटुक्क ‘कोर्ट म्यारिज’
    गायक तथा सञ्चारकर्मी बिनाेद बिष्टकाे नयाँ गीत सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हवाई भाडा बढ्यो

    • २. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ३. आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान

    • ४. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ५. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. भूमिकास्थानकाे प्रमुखमा जनमाेर्चा विजयी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.