• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सरोजको डान्सिङ गीत ‘त्यस्तै त्यस्तैमा’सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, २२ मंसिर सोमबार १३:३० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, मङ्सिर २२ । सरोज साजन श्रेष्ठ र समीक्षा अधिकारीको स्वर रहेको डान्सिङ गीत ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक भएको छ । गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा युवायुवतीबीचको प्रेम, आकर्षण र माया प्रस्तुत गरिएको छ।

    विधान कार्कीको निर्देशन रहेको छ । गीतलाई अर्जुनले डान्सिङ शैलीमा प्रस्तुत गरेका छन्। भिडियोमा सुधीर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुविसा श्रेष्ठको मोडलिङ हेर्न सकिन्छ। भिडियोमा प्रकाश घिसिङको लगानी, सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वामदेव गौतमले लेखे एकीकृत समाजवादीका लागि चुनावी गीत (भिडियोसहित)
    रेखाले गरिन् सुटुक्क ‘कोर्ट म्यारिज’
    गायक तथा सञ्चारकर्मी बिनाेद बिष्टकाे नयाँ गीत सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • २. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ३. Dating And New Relationships For Older Adults

    • ४. गौरादह नगरपालिकामा एमाले विजयी

    • ५. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. स्वर्गद्वारी ६ र ८ मा गठबन्धन र ९ मा एमाले विजयी

    • ३. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ४. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ५. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.