• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा


  •    सुचना डबली डेस्क / २०७७, १८ पुष शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, पुस १८ । सुदूर पश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

    शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

    फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

    एपीएफका लागि ज्योेती पाड्यले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले १९ रन बनाउँदा कप्तान सीता राना मगरले ७ रनको योगदान गरिन् । बलिङतर्फ सुदूरपश्चिमका लागि कविता कुँवरले एक विकेट लिइन् ।

    त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो ।

    बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कप्तान सिता राना मगरले पनि एक विकेट लिन सफल भइन् ।

    यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् ।

    बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कप्तान सिता राना मगरले पनि एक विकेट लिन सफल भइन् ।

    अब एपीएफले प्रदेश १ र लुम्बिनी बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आईतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.