• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

भिमफेदी गाइज र एलिजा शर्माको‘नाचिदेउ वसन्ती’को कभर भिडियो प्रतियोगीता


  •    सुचना डबली डेस्क / २०७७, १९ पुष आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं,पुष १९ । गायक दिल तामाङको गीत ‘नाचिदेउ वसन्ती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    यो भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । उक्त भिडियोमा भिमफेदी गाइज र एलिजा शर्माको अभिनय हेर्न सकिन्छ ।

    डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’ को संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन र पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ ।

    निर्मल लामाको निर्देशन रहेको भिडियोमा एक लाख पुरस्कार समेत राखिएको छ । गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने प्रोडक्सन एस स्टडी वल्र्डले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.