• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पल र रेश्माको ‘क्या मज्जा आको’ गीत सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, २० पुष सोमबार १५:३५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं पुष २० : नायक पल शाह र मोडल रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ बोलको गीत सार्वजनिक भएको छ ।

    एजिएल इन्टरटेन्मेन्टको प्रस्तुती रहेको यो गीतको भिडियो एजिएल कै अफिसियल यूट्युब च्यानल मार्फत् सार्वजनिक भएको हो।

    यो गीतमा राजनराज सिवाकोटीको संगीत, राजनराज र मेलिना राइको स्वर, राजनराजकै शब्द छ ।

    यो गीतको भिडियोमा पल कृष्ण र रेश्मा सीताको भूमिकामा देखिएका छन् । भिडियोमा कलाकार निर्मल शर्माको पनि अभिनय छ । भिडियोमा एक नाटकमा रहेका कलाकारहरुको वर्कशपको कथालाई देखाइएको छ ।

    भिडियोका निर्देशक गम्भीर बिष्ट हुन् भने नवराज उप्रेतीले छायाँकन गरेका हुन्। सम्पादन तथा कलर ग्रेडिंग नबिन निरौलाले गरेका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वामदेव गौतमले लेखे एकीकृत समाजवादीका लागि चुनावी गीत (भिडियोसहित)
    रेखाले गरिन् सुटुक्क ‘कोर्ट म्यारिज’
    गायक तथा सञ्चारकर्मी बिनाेद बिष्टकाे नयाँ गीत सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    • ५. बागमतीको बजेट प्रदेशसभाबाट बहुमतले पारित

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.