• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, ५ माघ सोमबार १३:५९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, माघ ५ : नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक भएको छ।

    गायिका एलिना चौहानसँगै निशानको श्वर रहेको गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। यसलाई धेरैले मन पराएका छन्।

    भिडियोमा एक प्रेम जोडीको कथा समेटिएको छ । पियारीलाई घरमा बस्न र आफू जन्ती लिएर आउने कुरा गीत मार्फत प्रेमिकालाई प्रेमीले अनुरोध गरेका छन् ।

    भिडियोमा टीका जैसी र अज्ञात सायरको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका हुन् ।

    अनिश घिमिरेले लेखेको गीतमा अनिल बिरहीले संगीत भरेका छन्। यसलाई केबी भन्डारीको एरेन्ज गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक
    आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक
    पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.