• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक


  •    सुचना डबली डेस्क / २०७७, ७ माघ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, माघ ७ – गतबर्षको दशैंमा  सार्वजनिक भएको चलचित्र ‘छ माया छपक्कै’ युटुबमा  सार्वजनिक गरिएको छ । आजबाट दर्शकहरुले नेपाली चलचित्र ‘छ माया छपक्कै’ आफ्नै मोबाईलबाट हेर्न पाउँने भएका छन् ।

    राजनीतिक कथा बस्तुमा आधारित चलचित्रलाई दर्शकहरुले धेरै माया दिएको र धेरै दर्शकहरुलेले यो चलचित्रलाइ हलमा, चलचित्र एपमा, डिस होममा माया गर्नुभएकोमा आभारी व्यक्त गर्दै आजबाट युटूबबाट पनि प्रशारण गरिएको चलचित्रकर्मी कलाकार दिपक राज गिरिले बताए ।

    चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले यो चलचित्रलाई आफ्नो च्यानलमा रिलिज गरेको हो ।

    फिल्मका अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्म यूट्यबुमा आएको जानकारीसहितको स्टाटसमा लेखेका छन् – ‘आदरणीय मित्रहरू, हाम्रो पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ पनि युट्यूबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित चलचित्रलाई तपाईंहरुले धेरै माया दिनु भएको छ ।
    धेरै दर्शकले यो चलचित्रलाई हलमा, चलचित्र एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ ।’

    अभिनेता केदार घिमिरेले फेसबुकमा लेखेका छन् –‘छ माया छपक्कै फूल चलचित्र शेयर गरेर सबै दर्शक समक्ष पुर्याइ दिनु हुन अनुरोध गर्दछु ।’

    दीपेन्द्र लामाको कथा तथा निर्देशनमा यो फिल्म बनेको हो ।फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल आदि कालकारहरुले अभिनय गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.