• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

पल र मलिकाको ‘टाढा भए पनि’ ले युट्युबमा १५ दिनमा पायो एक करोड भ्युज


  •    सुचना डबली डेस्क / २०७७, १७ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,फाल्गुन १७ । अभिनेता पल शाह पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त छन्।‘टाढा भए पनि’ बोलको गीत पल र मलिका अभिनित पछिल्लो चर्चित गीत हो। यस गीतले १५ दिनभित्रै एक करोड भ्युज प्राप्त गरेको छ।

    फूल बुट्टे सारीको अपार सफलता पछि नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो “टाढा भएपनी” ले नयाँ रेकर्ड कायम गरेको छ ।

    केन्द्र मोसन्स पिक्चर्स युट्युब च्यानल बाट रिलिज गरिएको गीतलाई फिमेल भर्जनमा कभर गरिएको हो। गीतमा आवाज अस्मिता अधिकारीले दिएकी छिन् ।

    नेपालमा सबैभन्दा छोटो समयमा एक करोड भ्युज पाउने गीतमध्ये एक गीत ‘टाढा भए पनि’ बन्न पुगेको हो।

    उर्गेन डोङको शब्द संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका छन् ।यसभन्दा अघि फूल बुट्टे सारीले १८ दिनमा १ करोड भ्युज ल्याएर नेपालमा नयाँ रेकर्ड राखेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.