• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सिद्धार्थ गौतम वुद्ध अखिल (क्रान्तिकारी ) संगठन विस्तार


  •    सुचना डबली डेस्क / २०७७, २४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल, चैत्र २४ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारी सिद्धार्थ गौतम वुद्ध क्याम्पस मुल इकाइ कमिटिले क्याम्पसमा कमिटि विस्तार गरेको छ ।

    क्याम्पसमा आज क्याम्पस मुल इकाइ कमिटिका अध्यक्ष कासिराम आर्चायको अध्यक्षतामा भएको कार्यक्रमले क्याम्पसमा संगठन विस्तार गरेको हो । कार्यक्रमले मनिष न्यौपानेको नेतृत्वमा १० सदस्यिय कार्यसमिति गठन गरेको छ । कार्यक्रमको प्रमुख अतिथीमा पुर्व अध्यक्ष टिकाराम आचार्य रहेका थिए भने कार्यक्रम संचालन सचिव हिमाल खनालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.