• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लुम्बिनी प्रदेश स्तरीय जीवन उपयोगी सिप विकास तालिम सुरु


  •    सुचना डबली डेस्क / २०७८, ३१ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    वुटवल, जेठ ३१ । लुम्बिनी प्रदेश स्तरीय ५ दिने जीवन उपयोगी सिप विकास तालिम भर्चुअल माध्यमबाट सुरु भएको छ ।

    सिविन नेपालको आयोजनामा सुरु भएको उक्त तालिममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ३० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक निरिजना भट्टले जानकारी दिनुभयो । वालवालिका तथा युवाहरुको जिवन उपयोगि सिप विकास गर्ने उदेश्य उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भट्टले बताउनुभयो ।

    कार्यक्रमको पहिलो दिन आज अनलाइनमा हुने दुव्र्यवहार, सुरक्षा, रिपोर्टिङ तथा कानुनी व्यवस्थाको बारेमा बाल हेल्प लाइनका सञ्चालक सागर भण्डारीले प्रशिक्षण गराउनुभएको थियो भने आत्मजागरणवारे विमला तिवारी प्रभावकारी सञ्चारबारे भगवती श्रेष्ठ र अन्तरव्यक्तिसम्बन्ध र अनुभुतीबारे कार्यक्रम संयोजक निरिजना भट्टले सहजिकरण गर्नुभएको थियो ।

    तालिम असार ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.