• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘वि आर वन रोयल प्यूठान’ ग्रुपद्वारा उपचारमा आर्थिक सहयोग


  •    सुचना डबली डेस्क / २०७८, ७ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन ७ । केहि समय यता सामाजिक संजालमार्फत ‘We Are One Royal Pyuthan’ ग्रुप सामाजिक कार्यमा सक्रिय हुदै आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवार तथा स्वास्थ्य उपचारमा आर्थिक भएकाहरुलाई सामाजिक संजालमार्फत रकम संकलन गरि हस्तान्तरण गर्दै आएको छ ।

    ग्रुपले ट्याक्टर दुर्घटना भई गम्भीर घाइते भएका झिमरुक गाउपालिका ७ का २२ वर्षीय आकास घिमिरेको उपचारका लागि विहिवार ६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिएको वसन्त पोख्रेलले जानकारी दिए । उपचारमा आर्थिक अभाव भएको भन्ने थाहा पाएपछि ग्रुपमा सहयोग संकलन अभियान सूरु गरिएको उनको भनाई छ। ग्रुपले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

    गम्भीर घाइते घिमिरेको अहिले काठमाडौ स्थित BNB अस्पतालमा उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.