• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बुद्धभुमि मा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता सुरु कपिलवस्तु


  •     / २०७६, १० पुष बिहीबार प्रकाशीत

  • Advertisement

    सुचना डबली संवाददाता १० पुष वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली को कार्यालय को सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदन मा सुरु भएको छ । बिद्यार्थीहरुलाई पढाई मा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो । १५ सय मिटर दौड प्रतियोगिता सिट्टी फुकेर सो वडा का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले उदघाटन गरेका थिए । मा.वि.स्तरिय १५ सय मिटर दौड छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई का रोहित खरविन्द ले प्रथम स्थन हसिला गरेका छन भने सो बिद्यालय का शिव शंकर यादवले द्धितिय स्थन हसिल गरेका छन ।त्यसै गरी मा.वि.स्तरिय १५ सय मिटर दौड छात्रा तर्फ श्री धनकौली माध्यमि विद्यालय धनकौली की गांग थारु प्रथम स्थन हसिल गरेकि छिन भने श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई की सिमा भार द्धितिय स्थन अउन सफल भएकि छन ।

    प्रतियोगिता को १ सय मिटर दौड आधारभूत तह कक्षा ८ सम्म छात्र तर्फ प्रथम श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई का श्रीराम केवट अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का जबेद खान द्धितिय स्थन अएका थिए ।१ सय मिटर दौड मा.वि. छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेईका बसन्त केवट प्रथम अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का राम प्रकाश यादव द्धितिय स्थन हसिल गरेका छन । त्यसै गरी १ सय मिटर दौड मा.वि. छात्रा तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई की सरिता केवट प्रथम स्थन अएकि छिन भने धनकौली मा.वि. धनकौली कि रुपा चौधारी द्धितिय स्थन अनुभएको छ ।आधारभूत बिद्यालय छात्रा तर्फ श्री धनकौली मा.वि. धनकौली की रेखा यादव प्रथम , श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेई की माया यादव द्धितिय र श्री स्वारस्ती आधारभूत विद्यालय लोहरौल की सरिता केवट तृतिय स्थन हसिल गरेकि छिन । प्रतियोगिता मा १५ सय मिटर , १ सय मिटर , २ सय मिटर , ४ सय मिटर ३ हजार मिटर दौड रहेको छ भने रिले दौड पनि रहेको छ । त्यस गरी साटफुट , हाईज्याम्प , लाङ्गज्याम्प , ज्यमलिङ्गथ्रो लगकएता को खेल ४ दिन सम्म संचलन हुने भएको छ ।

    प्रतियोगिता मा प्रथम , द्धितिय र तृतिय स्थन हसिल गरेका बिद्यार्थीहरुलाई मेडेल र प्रामाणपत्र प्रदन गरिने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द ले जानकारी दिनुभएको छ । उदघाटन कार्यक्रम वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को अध्यक्षता मा भएको थियो । कार्यक्रममा समाजवदी पार्टी कपिलवस्तु का उपसचिवा इरफान खान , वडा सदस्य सन्दिप पाण्डेय , कबुतर कहार , श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई , श्री धनकौली मा.वि. धनकौली , श्री शनसाईन आधारभूत बिद्यालय ढढिहवा र श्री स्वरस्ती आधारभूत बिद्यालय लोहरौल का सम्पुर्ण शिक्षाक , शिक्षिक , बिद्यालय व्यास्थपन समितिका अध्यक्ष , बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने
    बंगलादेशसंग बराबरीमा रोकियो नेपाल
    एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.