• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लुकामारी !


  •    suchana dabali / २०८१, १९ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    घाम लुक्छ र पो रात आउँछ,
    जून लुक्छ र पो दिन आउँछ !
    सायद जीवन भनेको
    घाम र जूनको
    लुकामारी खेल रहेछ ।

    वसन्त लुक्छ र पो जीवनमा उदास छाउँछ,
    शिशिर लुक्छ र पो जीवनमा मिठास आउँछ !
    सायद जीवन भनेको
    वसन्त र शिशिरको
    लुकामारी खेल रहेछ ।

    मन लुक्छ र पो बुद्धि चल्छ,
    मस्तिष्क नै लुकेपछि मनले चाल पाउँछ !
    सायद जीवन भनेको
    मन र मस्तिष्कको
    लुकामारी खेल रहेछ ।

    तिम्रो छायाँ लुक्छ र पो मेरो रात अाउँछ,
    तिम्रै छायाँको आगमनले मनमा बिहानी ल्याउँछ !
    सायद मेरो जीवन भनेको,
    केवल तिम्रै छायाँको मात्र
    लुकामारी खेल रहेछ ।

    © समीर सापकोटा क्षेत्री
    क.न.पा. – ५, सिन्धुली

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कविता : पानी बनेस् है, छोरा !
    प्रदेशिनु रहर कि वाध्यता
    बुटवल बहुमुखी क्याम्पसमा गजल प्रतियोगिता सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.