• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अष्ट्रेलियाबाट शिशिर दुखी हुँदै बिन्ती गरे ! एक्कासी के भयो ? (भिडियो हेर्नुस)


  •     / २०७६, २० फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन २०,२०७६ चर्चित कलाकार, सँचारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारी यतिबेला अष्ट्रेलियामा रहेका छन् । सामाजिक सेवामा हरदम कृयाशिल शिशिरले आफ्नो पहिलो बिदेश यात्रालाई रमाईलो र घुमघाममा मात्रै सिमित राखेनन् । नेपालमा रहेका दुखी पिडितहरुको सहयोगका लागि पनि उनले अपिल गरे ।

    शिशिरले पढाईरहेका जनक गन्धर्वको शिक्षाका लागि अष्ट्रेलियामा हालसम्म १ लाख ६० हजार माथि सँकलन भैसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलियाको मेलवर्न उपसमिति गठन कार्यक्रममा शिशिरलाई उक्त रकम हस्तान्तरण गरिएको हो । फेब्रुअरी २१ तारिकका दिन मेलवर्नमा एक कार्यक्रमका बिच उपसमिति गठन भएको हो । विभिन्न सांस्कृतिक प्रस्तुति सहित आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियामा रहदै आएका स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

    संस्थाका भिक्टोरिया राज्यका संयोजक हिरामणी गौतमको अध्यक्षतामा ९ सदस्यीय उपसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुनिल पराजुली, सचीवमा माधव न्यौपाने, कोषाध्यक्षमा मानु धमला, तथा सदस्यहरुमा शान्ती गौतम, प्रकाश पौडेल, सायद श्रेष्ठ, बिष्णु भट्टराई तथा सन्तोष सापकोटा रहेका छन ।

    चरम गरिबीमा पिल्सिएका एक सुस्त मनस्थितिका परिवारमा हुँर्कदै गरेका एक १३ बर्षका बालक जनक गन्धर्वको परिवार तथा उनको पढाईलेखाइका लागि आर्थिक सहयोग आवश्यक देखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अष्ट्रेलिया शाखालाई जानकारी हुन आएपश्चात् शाखाले कलाकार तथा सामाजिक अभियान्ता शिशिर भण्डारीलाई सम्मान गर्दै सो रकम उनलाई हस्तान्तरण गरेको छ । भिडियो हेर्नुस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.