• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गायक क्षेत्रमा अर्घाखाँचीको सितगंगालाइ जोड्दै खुमराज घिमिरे


  •     / २०७६, २५ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    गोबिन्द रसाइली फागुन २५/ अर्घाखाची,अर्घाखाँची जिल्लाको साविकको जुकेना गाविस वार्ड नम्बर ६ हालकाे शितगंगा नगरपालिका ६ जुकेनामा जन्मिएका गायक खुमराज घिमिरेले शितगंगाकाे विविध पक्षलाई समेटेर गित तयार पार्दै छन ।

    गीतकाे अडियाे बनी सकेकाे र शितगंगाका पर्यटकीय ,उत्पादनमूलक तथा सम्भावित क्षेत्रलाई समेटेर छायांकन हुँदैछ ।
    गायक घिमिरेको विचारमा नेपालकै सबैभन्दा ठुलाे शितगंगा नगरपालिका क्षेत्रफलकाे हिसाबले मात्र नभएर सम्भावनाको हिसाबले पनि शितगंगा नेपालकै ठुलै नगरपालिका हाे यहाँका अाेझेलमा परेका क्षेत्रहरुलाई प्रचार प्रसार गर्ने र शितगंगाकाे परिचय नेपालभरी फिजाउने कलाकारकाे दायित्व भएकाे उनकाे भनाइ छ ।


    सुपा देउरालीकाे काख,शितखाेली र वाणगंगाकाे कल कल बग्ने पानी, चारैतिरबाट घेरिएको वन,महेन्द्र राजमार्गले छाएकाे, लटरम्म धान फल्ने दमारा वेशी, सामकाेटकाे फाट, कलियुगमा रामले खुट्टाले टेकेर बनेकाे डम्मरु ताल, चमेरे गुफ्फा,सिध्दाराकाे बाजेकाे थान कल्लेरिकाे मगराकाेट, लगायतका विभिन्न पर्यटकीय स्थल,खेतीयोग्य जमिन, सम्भावित क्षेत्र सबैलाई समेटेर हेरी हेरी मै हुन्छु दङ्ग, जति हेर्याे झन राम्राे शितगंगा बाेलकाे गीत मार्फत शितगंगाकाे महिमा बढाउने अभियानमा लागि परेका छन ।


    गायक घिमिरेका घर अर्घाखाँचीमा, अर्घाखाँची सुपा माईकाे थान,मिर्मि जालैमा,राता मकै नर्स लगायतका दर्जनौं गीत बजारमा छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.