• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

क्वारेन्टाइनमा बस्ने को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले व्याहोर्ने: नगर प्रमुख शाह


  •     / २०७६, १३ चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    अजय मिश्र, कृष्णनगर, चैत्र १३ कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ । कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।
    भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ ।

    आवस्यकता अनुसार क्वारेन्टाइन मा बस्ने व्यवस्था गरिन्छ.
    क्वारेन्टाइनमा बस्ने को खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवस्यकता को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिका ले दिदै आएको छ ।
    भाडा र सकेसम्म नजिक भए घर सम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँ पालिका , शिवराज नगरपालिका भन्दा कृष्णनगर नगरपालिका मा चाप बढी नै रहेको र आफू र नगरपालिका को तर्फ बाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेकाे कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले जिक्र गर्नु भयो । कृष्णनगर नगरपालिका वडा नं २,३ समेतको कृष्णनगरको महेन्द्र मा. वि. मा ३० बेड को क्वारेन्टाइन तयार भै सकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागी जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाकी वडा मा समेत ४-४ बेड का दरले क्वारेन्टाइन निर्माण भै सकेको जानकारी कृष्णनगर नगरपालिका ले दिएको छ ।
    साथै क्वारेन्टाइन को सुरक्षाका लागी दिउसो ५ र रात्रि मा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए ।
    साथै सशस्त्र प्रहरी ले समेत ७-७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्म पति सुशिल शाही ले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.