• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अपरिचित व्यक्तिलाइ गाँउ प्रवेशमा रोक


  •     / २०७६, १६ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    प्युठान, चैत्र १६
    विस्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस बिरुद्द नेपाल सरकारले जारी गरेको लकडाउनलाइ अझ ब्यबस्थित गर्नलाई नौबहिनी गाउँपालिका ६ स्युरिकाटेका बासिहरुले स्युरिकाटे गाउँमा अपरिचित व्यक्तिलाइ प्रबेश निषेध गरेका छन् । बिस्वब्यापी रुपमा फैलिएको कोरोना एक्लैले लडेर जित्न नसकिने यथार्थलाई औल्याउँदै सबै मिलेर कोरोना बिरुद्द लड्न यो निषेध कार्य अगाडि बढाएको स्थानिय बासिन्दा वताउछन् । कोरोना जस्तो मानबिय हानिकारक भाइरससँग लड्न एक्लैले नसकिने हुदा स्थानियले कोरोना बिरुद्द एउटा बोडमा सुचना जारी गरि गाउँ बाहिरिका अपरिचत व्यत्तिलाइ तथा गाउकै मानिसहरु पनि अत्यावश्यक बाहेक अन्य कामका लागि गाउँ बाहिर निस्कन रोक लगाएका हुन् । कोरोना बिरुद्द लड्न एउटामात्र सचेत भएर नहुने र एउटाको लापरबाहीले गाउँ तथा देशले नै ठूलो क्षति बेहोर्न पर्ने हुदा यो कार्यलाइ अगाडि बडाइएको स्थानिय बासिको जिकिर छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आईसीसी टी–२० अलराउन्डर वरीयता: दीपेन्द्रसिंह ऐरी पुनः दोस्रो स्थानमा
    यस्तो छ आजको मौसम पूर्वानुमान
    स्वर्गद्वारीको वाईसेलको अध्यक्षमा पुनाराम घर्ति मगर निर्वाचित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.