• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

रुपन्देहीमा भएको सामूहिक हत्यामा संलग्नलाइ कारवाही गर्न भट्टराईको माग


  •    सुचना डबली डेस्क / २०७७, २८ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

     रुपन्देही ,२८ जेठ राष्ट्रिय सभाका माननीय सांसद खिमलाल भट्टराईले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनहियास्थित गंगादेवी पशुफार्ममा भएको सामूहिक हत्याको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ । राष्ट्रिय सभाका का नेकपा का प्रमुख सचेतक समेत रहनु भएका भट्टराई ले आफ्नै जिल्लामा भएको यस्तो घटना ले दुखित बनाएकोले सामुहिक हत्याको यथाशीघ्र छानबिन र अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाउन र दोषी उपर कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारका सम्बद्ध निकायको ध्यानाकर्षण गराउनु भएको छ ।

    यस्ता घटनाले समजामा राम्रो सन्देश नजाने भन्दै रुपन्देही मा यस्तो घट्नु सुरक्षामा चुनौती थपिएकाले अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन समेत आग्रह गर्नु भएको छ ।समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोबृती फैलिन नदिन नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्न समेत सम्बद्ध निकायको ध्यानाकर्षण गर्दै कुनै कुरामा कमि नराखी दोसिलाई कारबाहीमा ल्याउनु आग्रह गर्नु भएको छ। सोमबार राती ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, १४ वर्षिय पोषराज मुसहर, १७ वर्षिय करन चौधरी र १७ वर्षिय आशिष चौधरीको बिभत्स हत्या भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.